जोडिनुहोस
  • होमपेज
  • फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिने सरकारको निर्णय

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ । त्यस्तै बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका