काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।
Your email address will not be published. Required fields are marked *