जोडिनुहोस

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदी नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको रुद्राक्ष उपहार प्रदान गर्नुभएको थियो ।
भेटका क्रममा द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।
भेटवातामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई लगाएत सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशङ्कर लगाएतका उच्च अधिकारीहरुको उपस्थीति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका