जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको तीनकुनेमा एक पुरुषको शव फेला

काठमाडौंको तीनकुनेमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको तीनकुनेमा एक पुरुषको शव फेला परेको छ। तीनकुने चउरको छेउमा रहेको झाडीमा एक जना मृत फेला परेको प्रहरीको बानेश्वर वृत्तले जानकारी दिएको छ।
मृतकको पहिचान खुल्न बाँकी छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका