एमाले महासचिवमा शंकर पोखरेल विजयी, पदाधिकारीमा अरु को–को भए बिजयी ?

एमाले महासचिवमा शंकर पोखरेल विजयी, पदाधिकारीमा अरु को–को भए बिजयी ?

काठमाडौं ।  नेकपा एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणामअनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभयो । 

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार