एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, पोखरेल पराजित

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, पोखरेल पराजित

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।  ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले ह्याटिक गर्नुभएको हो । 
मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याउदा पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार