कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा शपथ

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिनुभएको छ । 
बिहीबार अपरान्ह मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले मन्त्रीका रुपमा सपथ लिनुभएको हो । बिहीबार नै मुख्यमन्त्रीमा दावी पेश गर्नुभएका कार्कीलाई प्रदेश प्रमुखले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार