कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाडौं

कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाडौं

काठमाडौं ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि आज साँझ नेपाल आउन लागेका हुन् । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार