डोल्पाको त्रिपुरा माध्यमिक बिद्यालयको प्रशासनिक भवनमा आगलागी

डोल्पाको त्रिपुरा माध्यमिक बिद्यालयको प्रशासनिक भवनमा आगलागी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा रहेको त्रिपुरा माध्यमिक बिद्यालयमा भिषण आगलागी भएको छ । विद्युत लाइन शर्ट भएर सुरु भएको आगलागीबमट बिद्यालयको चार कोठे प्रशासनिक भवन जलेर नष्ट भएको छ । आगलागीबाट प्रशासनिक कागजातहरु जलेर नष्ट भएको प्रधानाध्यापक जय बहादुर बस्नेतले जानकारी दिनुभयो । सबै मिलेर निभाउदा पनि आगलागी नियन्त्रणमा नआएपछि डोजर लाएर भवन भत्काएर नियन्त्रणमा लिइएको थियो । मानवीय क्षति नभएको र अन्य क्षतीको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार