मधेश प्रदेश सरकारले पायो पूर्णता

मधेश प्रदेश सरकारले पायो पूर्णता

जनकपुरधाम ।  मधेश प्रदेश सरकारका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गरेका छन्। सरोजकुमार यादव नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादवले आज सपथ लिएकी हुन्। 

यस्तै, रहबर अन्सारीले राज्यमन्त्रीको सपथ लिएका छन्। यादव र अन्सारी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार