बारा ३ बाट एमालेकी ज्वाला कुमारी साह निर्वाचित

बारा ३ बाट एमालेकी ज्वाला कुमारी साह निर्वाचित

काठमाण्डौ । बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह निर्वाचित हुनुभएको छ । एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई पराजित गनुएर्भको हो ।

साहले २० हजार २५१ मत ल्याउनु भयो भने यादवले १७ हजार २६९ मत प्राप्त गर्नु भयो । २ हजार ९८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार