सुनकोसी गाउँपालिका अन्तर्गत १२ किमी टिमुरे, रतनकोट, जुगे सडकमा बस सञ्चालन

सुनकोसी गाउँपालिका अन्तर्गत १२ किमी टिमुरे, रतनकोट, जुगे सडकमा बस सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका अन्तर्गत १२ किमी टिमुरे, रतनकोट, जुगे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

बिहीबारबाट उक्त सडक सञ्चालन भइ यातायातका साधन सञ्चालनमा आएका हुन् । बस सञ्चालनको उद्घाटन कांग्रेस नेता मोहन बहादुर बस्नेतले गर्नुभयो । बस्नेतले आफु सांसद हुँदा सडक सञ्चालनका लागि ३० करोड ७४ लाख बिनियोजन गराएको जानकारी दिनुभयो । उहाले कांग्रेस नेतृत्वको सरकारले जनताको आवश्यकताका आधारमा बिकास गर्ने धारणा राख्नुभयो ।

सडक संजाल र बस संचालनबाट हजारौं हजार सर्वसाधारण लाभान्वित भएका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार