३३ किलो सुन तस्करी प्रकरण : मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीलाई जन्मकैद

३३ किलो सुन तस्करी प्रकरण : मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीलाई जन्मकैद

विराटनगर  । साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेती सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । आरोपित अन्य सबैलाई अदालतले सफाइ दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार