फिफा वरीयतामा नेपालको एकैपल्ट १३ स्थान सुधार

फिफा वरीयतामा नेपालको एकैपल्ट १३ स्थान सुधार

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा एकैपल्ट १३ स्थान सुधार गरेको छ। 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार