मकवानपुर। पूर्वपश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर(९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान अनियन्त्रित भई सडकको दाहिने साईडको नालीमा खसेको थियो । बसको अगाडीको पट्टा भाँचिएका कारण बस अन्यित्रित भएको सवारी चालकले बताएका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?