प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार