भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

चेन्नई । तमिलनाडुमा बुधवार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

हेलिकोप्टरमा भारतीय सुरक्षा प्रमुख ९सीडीएस० विपिन रावत, उहाँका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहनुभएको थियो ।  

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । 

थप विवरणहरू प्राप्त नभएको जनाइएको छ । राससरएएनआई

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार