शङ्कास्पद वस्तु निष्क्रिय

शङ्कास्पद वस्तु निष्क्रिय


सुनसरी । सुनसरीकोे उपमहानगरपालिका कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको छ । 
सुनसरी जिल्ला, ईटहरी उपमहानगरपालिका वडा नं। ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार