काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका खेलहरूको नेपालमा प्रसारण गर्ने अधिकार एक्सन स्पोर्ट्सले पाएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।
उक्त सम्झौतासँगै दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सबाट हेर्न सकिने क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयाे । को आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?