भक्तपुरमा आधारभूत स्काउट मास्टर तालिम सम्पन्न

भक्तपुरमा आधारभूत स्काउट मास्टर तालिम सम्पन्न

भक्तपुर । भक्तपुरमा आधारभूत स्काउट मास्टर तालिम सम्पन्न भएको छ । 
बागमती प्रदेश स्थानीय स्काउट कार्यालयको आयोजनामा आधारभूत स्काउट मास्टर तालिम आयोजना गरिएको थियो । ५ सय ६६ औ स्काउट विटिसी, ४ सय १८ तथा ४१९ पिटिसी आधारभूत स्काउट मास्टर तालिमका सहभागीहरुलाइ शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका सहभागीहरुले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका खेलेको धारणा राखेको थिए भने सहभागीहरुलाई भक्तपुर सुर्यबिनायक नगर कार्यसमिति सदस्य रमाकुमारी थापा मगरले स्वागत गर्नुभएको थियो ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार