एक वर्षका लागि डिशहोमको फाइबर नेट जोड्दा दुई वर्षको सेवा पाउने अफरको समय थप

एक वर्षका लागि डिशहोमको फाइबर नेट जोड्दा दुई वर्षको सेवा पाउने अफरको समय थप

काठमाडौं । चाडपर्वको अवसर पारेर डिस होम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको समय थप गरिएको छ । अफर अन्तर्गत नयाँ ग्राहकले छठ पर्वको दिनसम्म अर्थात मंसिर ३ गतेसम्म ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने र एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने कम्पनीले जनाएको छ । 

 ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार