काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सारिने भएको छ ।
बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?