काठमाडौँ । इन्द्रजात्राको य:सिं मंगलबार बसन्तपुरको हनुमानढोकामा ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटको साइतमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको य:सिंठ ड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?