टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईलाई

टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईलाई

आइसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा थाईल्यान्डलाई हराउँदै युएई च्याम्पियन भएको छ । 

विजेता युएई र उपविजेता थाईल्यान्ड आगमी वर्ष हुने ग्लोबल टी(ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।


युएईले दिएको ७१ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १७ दशमलब ५ ओभरमा ६४ रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार