महिला टी-ट्वान्टी आई सिरिजमा नेपालको विजयी सुरुआत

महिला टी-ट्वान्टी आई सिरिजमा नेपालको विजयी सुरुआत

काठमाडौं । सीता रानामगरको सानदार बलिङ प्रदर्शनको सहयोगमा नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै मलेसिया भ्रमणमा विजयी सुरुआत गरेको हो ।


आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्नेछन् । 

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार