कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

मोरङबाट  प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा  नियन्त्रणमा लिइएको बताइएको छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार