माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्षले जवाफ दिदै, बैठक आजै सम्पन्न हुने

माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्षले जवाफ दिदै, बैठक आजै सम्पन्न हुने

काठमाडौँ । बुधवारदेखि काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तय भएको छ । 
बैठकमा नेताहरूले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।
जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि २ सय भन्दाबढी जना केन्द्रिय सदस्यले बैठकमा धारणा भएको छ ।

बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी बैठक सक्ने तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार