कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उहाँलाई प्रहरी परिसर टेकु लगिएको छ ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार