विद्यालय स्तरोन्नती गर्न वागेहिणी माविद्वारा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना

विद्यालय स्तरोन्नती गर्न वागेहिणी माविद्वारा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना

भक्तपुर । भक्तपुरको एक विद्यालयको स्तरोन्नती गर्न श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

भक्तपुरको उत्तर पूर्वी क्षेत्रमा रहेको श्री वागेहिणी माध्यामिक विद्यालयले विद्यालय स्तरोन्नती र विद्यार्थीहरुलाई सवारी साधनको आवश्यकता परिपूर्ति गर्ने लक्ष्य र उदेश्यका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार बैंशाख १७ गते देखि महायज्ञ जारी रहेको अध्यक्ष श्यामकाजी नयाँजुले जानकारी दिनुभयो । विद्यालयले महायज्ञमा सहभागी भई कथा श्रवण गर्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार