सहभागी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो स्थापना दिवस सम्पन्न

सहभागी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो स्थापना दिवस सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौमा दर्ता भै कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ गान्धीमोडमा रहेको सहभागी बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो स्थापना दिवस सम्पन्न भएको छ ।  । स्थापना दिवसमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम मेयर कृष्णहरि थापा , रास्ट्रीय सहकारी बैंक बानेश्वर शाखा प्रमुख बिष्णु गिरि , मुक्तिनाथ बिकास बैंक काडाघारी शाखा प्रमुख नवीन आत्रेय , सहकारी बिज्ञ माहा प्रशाद गुरागाइ सहित संचालक समिति , लेखा समिति , विभिन्न उप समिति तथा कर्मचारीको उपस्थितिमा भयको कार्यक्रम जनार्जन के सी ले संचालन गर्नु भयको थियो । प्रमुख अथिती र अथितीहरुले मन्तव्य राख्दै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो , साथै प्रमुख अथितिले केक काटेर कार्यक्रम समापन गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार