टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने अनुमान

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने अनुमान

एजेन्सी । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म करिव ५ हजार जनाको मृत्यु भैसकेको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प त्योभन्दा पनि उत्तरी भेगमा गएको थियो।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवित रहेकाहरूको खोजी गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार