रूपन्देही २ (१) मा एमालेका तुलसी प्रसाद चाैधरी विजयी

रूपन्देही २ (१) मा एमालेका तुलसी प्रसाद चाैधरी विजयी

पीआर मगर, बुटवल । रूपन्देही २ ९१० को प्रदेशसभा सदस्यमा नेकपा एमालेका तुलसी प्रसाद चौधरी विजयी हुनुभएको छ । उहाले १६,३९४ प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली काँग्रेसका  रामचन्द्र ढकालले १६,१९३ मत प्राप्त गर्नुभएको छ । चौधरीले २०१ मतान्तरले विजयी हुनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार