कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

काठमाण्डौ । नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै विजयी हुनुभयो । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार