बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामाेदर भण्डारी विजयी

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामाेदर भण्डारी विजयी

काठमाण्डौ ।बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी विजयी हुनुभएको छ । पूर्व राज्य मन्त्री रहेका भण्डारी तेस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँले ३३ हजार ६११ मतसहित विजयी हुनुभएको छ भने गठबन्धनबाट उहाँका प्रतिस्पर्धी माओवादीका नरेन्द्र कुँवर (विजय सुुन्दर)ले ३२ हजार ८० मत प्राप्त गर्नुभयो ।

तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्दले १ हजार ७५९ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टको १ हजार ४२३ मत ल्याउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार