यस्तो छ नेकपा एकीकृतको पार्टी कार्यालय

यस्तो छ नेकपा एकीकृतको पार्टी कार्यालय

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वरस्थित आलोकनगरमा स्थापना भएको छ। शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्।  

 

 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार