युक्रेनमा अत्याधुनिक रकेट पठाउने बाइडेनको निर्णय, रसिया भित्र आक्रमण गर्न नपाइने
एजेन्सी । अमेरिकाले युक्रेनलाई अत्याधुनिक रकेट प्रदान गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रेकट प्रणाली नै दिने घोषणा गरेका हुन्।