दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अझै एक लाखभन्दा बढी
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी देखिद...