चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण
वेनचाङ । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ...