पहाडी तथा हिमाली भेगमा हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाइयो
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाइएको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यस दिनम...