यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले जिब्रो छेडाउने
भक्तपुर। मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले...