सुन काण्डको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मकै उच्चस्तरीय छानबिन हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको...