पदबहाली गर्दै कटारीका मेयरले भने–'मेरो पारिश्रमिक बिपन्नको स्वास्थ्य र शिक्षामा '
उदयपुर । कटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पारिश्रमिक नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । सोमबार सपथ ग्रहणपछि पदबहाली...